काठमाडौं : २०औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजति भएको छ ।
नेपाली महिला टोली आयोजक जापानसँग सोझो सेटमा पराजित भएको हो । जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ स्कोरले हराएको हो ।
नेपाली महिला भलिबल टोलीको एसियाली खेलकुदमा यो ...