चाडपर्व नजिकिँदै गर्दा बजारमा महँगी बढ्नु नेपालमा नयाँ समस्या होइन । दसैं–तिहार आउनासाथ दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने, अभाव सिर्जना हुने र उपभोक्ता ठगिने प्रवृत्ति हरेक वर्ष दोहोरिन्छ । यसपटक भने भोटेकोशी बाढी, कृष्णभिर पहिरो र अन्तर्राष्ट्रिय आपूर्ति समस्यालाई समेत ...