२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

एसियाली खेलकुद : एरिका सेमिफाइनलमा पराजित

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलबाट बाहिरिएकी छन् । महिला ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भइन् ।

एरिका सेमिफाइनल पुग्नुअघि क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ...