काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।
उक्त छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई ...