काठमाडौं : पशुपतिनाथ क्षेत्र विकास कोषमा एकपछि अर्को बेथिति देखिन थालेको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्काका पदाधिकारी र कर्मचारीबाटै हुने गरेको अनियमितताले बेथितिलाई बढावा दिएको हो ।
पशुपतिनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सबैभन्दा ठुलो धार्मिक ...