२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

रोल्पामा निर्माणाधीन पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८१ मंसिर १६ गते १३:३५
रोल्पामा निर्माणाधीन पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

काठमाडौंः रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–३ मा मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बनिरहेको झोलुङ्गे पुलको पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको हो । 

आज बिहान ९ः५० बजे पुलको पर्खाल भत्किएर पुरिँदा चारै जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 


 

ADV

सम्बन्धित खबर

Advertise