२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रोल्पामा निर्माणाधीन पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु (अपडेट)

Nada
२०८१ मंसिर १६ गते १३:५४
Shares
रोल्पामा निर्माणाधीन पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु (अपडेट)

काठमाडौंः रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।

ncell

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–३ मा मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बनिरहेको झोलुङ्गे पुलको पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियाको मृत्यु भएको हो ।

आज बिहान ९ः५० बजे पुलको पर्खाल भत्किएर पुरिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पुल निर्माण कार्यमा सात जना खटिएकामा दुई जना भने भाग्न सफल भएका थिए ।


 

ताजा खबर

सम्बन्धित खबर