२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बझाङमा भूकम्पको धक्का महसुस 

Nada
सत्यराज सिंह
२०८१ पुष १६ गते १०:२८
Shares
बझाङमा भूकम्पको धक्का महसुस 

बझाङ : आज बिहान ७ः५४ मिनेटमा बझाङ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

ncell

भूकम्प मापन केन्द्र, सुर्खेतले दिएको जानकारीअनुसार, उक्त भूकम्पको केन्द्रविन्दु बैतडीको सिगास गाउँपालिका क्षेत्रमा रहेको र ४.६ म्याग्निच्युट मापन गरिएको छ । 

भूकम्पको धक्का बझाङ र आसपासका विभिन्न स्थानहरूमा महसुस गरिए पनि कुनै ठूलो जनधनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर