एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।
कोरोना भाइरस संक्रमित बोरिसलाई थप सावधानी अपनाउने उद्देश्यसहित पुनः परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेलादेखि नै उनी आइसोलेशनमा बस्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies