२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

अक्सिजनबिना ८ हजार मिटर अग्ला हिमालको आराेहण गर्ने मिङ्मालाई विमानस्थलमा भव्य स्वागत

ADV
मध्यान्ह
२०८१ पुष १९ गते १३:१४
अक्सिजनबिना ८ हजार मिटर अग्ला हिमालको आराेहण गर्ने मिङ्मालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं : बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा ग्याल्जेन शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले बिना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।

उनले दक्षिणी ध्रुवमा स्की गरेर रेकर्ड बनाएका छन् । उनी अमेरिकाबाट आज काठमाडौं आइपुगेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise