२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

मुख्यसचिवको अवधि २ र सचिवको अवधि ३ वर्ष राख्न लोकसेवाको प्रस्ताव

ADV
मध्यान्ह
२०८१ पुष १९ गते १३:३७
मुख्यसचिवको अवधि २ र सचिवको अवधि ३ वर्ष राख्न लोकसेवाको प्रस्ताव

काठमाडौं : लोकसेवा आयोगले संघीय निजामती सेवामा मुख्यसचिवको अवधि २ वर्ष र सचिवको अवधि ३ वर्ष राख्न प्रस्ताव गरेको छ ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । हाल मुख्य सचिवको अवधि ३ वर्ष र सचिवको ५ वर्ष रहेको छ ।

अध्यक्ष रेग्मीले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरे ।

यसो गर्दा काबिल पनि खुलाबाट आउन सक्छन् भने सेवामा रहेकाहरू पनि खुलामा नाम निकाल्ने भनेर परीक्षाकै तयारीमा नरहने उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise