२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

सुन गोहोरोसहित दुई जना पक्राउ

himalayanlife
२०८१ पुष २२ गते १७:२६
Shares
सुन गोहोरोसहित दुई जना पक्राउ

काठमाडौँ : विराटनगर महानगरपालिका-१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । 

प्रहरीले  सुनसरीको बर्जु गाउँपालिका-१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर