२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

चीन भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

himalayanlife
२०८१ पुष २३ गते २२:१९
Shares
चीन भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं : चीनको स्वशासित तिब्बतमा मंगलबार बिहान ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै डिंगयीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो ।

भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन् । भूकम्प गएपछि तिब्बतको शिगात्से शहरमा १ हजारभन्दा बढी भवन भत्किएका र १८८ जना घाइते भएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर