२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश 

himalayanlife
२०८१ पुष २५ गते १८:०८
Shares
पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश 

काठमाडौंः सहकारीको रकम अपचलन प्रकरणमाथिको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

ताजा खबर

सम्बन्धित खबर