२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त

himalayanlife
२०८१ पुष २९ गते १२:४४
Shares
त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका २४ क्याम्पसमा प्रमुख नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकबाट क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।

गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।

सम्बन्धित खबर