२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

५६ जिल्लामा अध्यक्ष नियुक्त (नामसहित)

Nada
२०८१ पुष २९ गते १५:५१
Shares
५६ जिल्लामा अध्यक्ष नियुक्त (नामसहित)


काठमाडौं : राष्ट्रिय भूमि आयोगले ५६ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

ncell

अध्यक्षमा सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भागबन्डाअनुसार जिल्लाहरूमा आयोग अध्यक्ष नियुक्त भएको हो । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमै अध्यक्ष नियुक्त हुनेछन् ।

सहमति अनुसार सत्तारुढ दल कांग्रेस र एमालेले समान ३५–३५ जिल्लाको नेतृत्व पाएका छन् भने बाँकी ७ जिल्लाको नेतृत्व जसपा र नागरिक उन्मुक्ति तथा लोसपालाई दिइने छ । अध्यक्षमा नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

नियुक्त भएका अध्यक्षहरू

काठमाडौं– कृष्ण जी खड्का
कैलाली– यज्ञराज उपाध्याय
लमजुङ– दामोदर अधिकारी
तनहुँ– गोविन्दराज सिलवाल
मनाङ साङदो लामा
मुस्ताङ– विशन पुर्जा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– तारापती खरेल
रुपन्देही– कुमार थापा मगर
गुल्मी– कृष्ण सुनार
रोल्पा– सिम बहादुर विष्ट
प्यूठान– सुवास के.सी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) –लाल बहादुर गुरुङ
कपिलवस्तु– झविलाल पोख्रेल
पाल्पा– राम बहादुर कार्की क्षेत्री
अर्घाखाँची– यादव प्रसाद घिमिर
रुकुम पूर्व– हरिहर पौडेल
दाङ–हुकुम बहादुर बस्नेत
बर्दिया– अरुण प्रकाश सिंह राठौर
बाँके– घन नाथ खनाल
रुकुम पश्चिम– शशिरास नेपाली
सल्यान वीरबहादुर– सेजुवाल
डोल्पा– तुलाचन्द्र बुढा
मुगु– रामबहादुर रावत
हुम्ला– नरबहादुर रोका
जाजरकोट– सुर्यराज रावत
दैलेख– बरुनाथ योगी
सुर्खेत– केशरबहादुर ओली
बाजुरा– जनकबहादुर राकाया
डोटी– डम्बरबहादुर ओली
अछाम– राम आउजी
दार्चुला– लालसिंह धामी
बैतडी– रमेशदत्त पाण्डेय
डडेलधुरा– कैलासकुमार पाण्डेय
ताप्लेजुङ– कृष्णबहादुर बस्नेत
पाँचथर– धनकुमार फियाक
इलाम– प्रकाश अधिकारी
संखुवासभा– शंकरमान कँडेल
भोजपुर– देवीराम चौलागाईं
सोलुखुम्बु– नातिकाजी गुरुङ
ओखलढुंगा– पुरोषोत्तम लुईंटेल
उदयपुर– बलबहादुर तामाङ
झापा– मदनप्रसाद अधिकारी
मोरङ– नवीन पौडेल
सिरहा– रामअधिन यादव
धनुषा– सुरेसकुमार कोइराला
महोत्तरी– पिताम्वर महतो
सर्लाही– मदनबहादुर विक
बारा– भरतबहादुर घले
पर्सा– तबरेज अहमद
रामेछाप– गौतमकुमार लामा
सिन्धुली– कौशल कोइराला
सिन्धुपाल्चोक– ज्ञानेन्द्रबहादुर राउत
रसुवा– जनकराज उपाध्याय
नुवाकोट– अर्जुनप्रसाद न्यौपाने
भक्तपुर– दीपक बिसुंके
ललितपुर– गणेशकुमार आचार्य

ताजा खबर

सम्बन्धित खबर