२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

सकिएन छविलाल जोशीमाथिको थुनछेक बहस, हिरासतमा पठाउन आदेश

himalayanlife
२०८१ माघ ६ गते १७:१४
Shares
सकिएन छविलाल जोशीमाथिको थुनछेक बहस, हिरासतमा पठाउन आदेश

काठमाडौँ : पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहसलाई हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएपछि बहस सुरु भएको थियो  ।

उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने बताइएको छ । 

सम्बन्धित खबर