रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्क साम्पाङको तयारी, सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)
२०८१ माघ ८ गते ११:२५
Shares
काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ आएपछि सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।