२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सौराहामा देखिएका वन्यजन्तु (तस्बिरहरू)

Nada
२०८१ माघ १२ गते ११:४५
Shares
सौराहामा देखिएका वन्यजन्तु (तस्बिरहरू)

काठमाडौंः वन्यजन्तु पर्यटनका लागि ख्याती कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा यसपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यावसायी बताउँछन् । सौराहामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रुपमा जीप सफारी र हात्तिसफारी रहेको छ । 

कुमरोज मध्यवर्ती सामुदायिक वनमा क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ । वन्यजन्तुमा बाघ, गैडा, हात्ति, चितुवा, चित्तल, मृग, मयुर, जङ्गलि बदेल लगयत विभिन्न प्रजातिका चराहरु हेर्न पाइन्छ। 

तस्बिरहरू:

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर