२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

himalayanlife
२०८१ माघ १७ गते १२:३२
Shares
ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना भएको छ । ना. १ ज ६४२१  नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका मायादेवी गुरुङ सहित ३ जना छन् ।

ताजा खबर

सम्बन्धित खबर