२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८३ कार्तिक १७ गते ११:५७
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो ।

laxmi recruitement

सम्बन्धित खबर