२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nada
२०८१ चैत ६ गते १२:२१
Shares
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौंः प्रधान सेनापति अशोक राज सिग्देलले राम प्रसाद अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

ncell

हालै बढुवा भएका अधिकारीलाई प्रधान सेनापति सिग्देलले बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सँगै मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । 

ताजा खबर

सम्बन्धित खबर