२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ चैत ८ गते ११:१३
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

बिहीबार सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर