२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

घट्यो सुनचाँदीको मूल्य

Nada
२०८१ चैत १० गते ११:३४
Shares
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलामा ९ सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । १५ रुपैयाँले घटेर आज तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर