२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य घट्दा चाँदी स्थिर

Nada
२०८१ चैत ११ गते ११:११
Shares
सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । 

ncell

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।  आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर