२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते ०७:३९
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

तनहुँ : तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु.आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो । 

कार्यालयलाई रु. आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले  चालु आवमा रु. १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ । 

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् ।  यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise