२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीनकुनेमा प्रहरीले चलायो रबरको गोली

Nada
२०८१ चैत १५ गते १५:२७
Shares
तीनकुनेमा प्रहरीले चलायो रबरको गोली

काठमाडौं : राजसंस्था पक्षहरूको आन्दोलनले निम्त्याएको अवस्था तनावग्रस्त बनेपछि तीनकुनेमा प्रहरीले रबरको गोली चलाएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन यसअघि हवाई फायरसमेत गरेको थियो ।

ncell

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर