२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक 

Nada
२०८१ चैत १५ गते १५:२७
Shares
प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक 

काठमाडौंः राजावादी प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको बन्दुक खोसेका छन् ।

ncell

काठमाडौंको तीनकुनेमा प्रदर्शनका क्रममा अराजक समूहले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेकाे हाे । 

उनीहरुले सशस्त्र प्रहरी बलकी महिला जवानमाथि आक्रमण समेत गरेका छन् ।  उनीहरुले सरकारी गाडीमा आगजनी समेत गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर