२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

तीनकुनेमा राजावादीले गरेको आगजनीमा परी एभिन्युजका पत्रकार रजकको मृत्यु

himalayanlife
२०८१ चैत १५ गते १८:५०
Shares
तीनकुनेमा राजावादीले गरेको आगजनीमा परी एभिन्युजका पत्रकार रजकको मृत्यु

काठमाडौं : राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । 

सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर