२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

Nada
२०८१ चैत १७ गते ११:१५
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

ncell

प्रतितोला छ सय रुपैयाँले बढेर आज एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार भने सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर