२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु

Nada
२०८२ वैशाख १२ गते १६:११
Shares
जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु

चितवनः चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

ncell

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नम्बरको जिपले ना४५प १७९५ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो ।

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर