२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

काठमाडौँमा बिहानैदेखि वर्षा

Nada
२०८२ वैशाख १८ गते ०८:५०
Shares
काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

ncell

काठमाडौँसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर