२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

संसदीय समितिद्वारा निर्माणाधीन संसद भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन

Nada
२०८२ वैशाख २१ गते १५:२५
Shares
संसदीय समितिद्वारा निर्माणाधीन संसद भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन

काठमाडौं : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले निर्माणाधीन संसद भवनको अनुगमन गरेको छ ।

ncell

आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अनुगमन गरेको हो । निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरु थिए ।

मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको उनले बताए । उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए । 

समितिले नयाँ बन्ने संसद भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर