२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान

shivam cement
मध्यान्ह
२०८२ वैशाख २२ गते १६:०९
मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान

काठमाडौंः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गरेका छन् । 

एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् । 

श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

ADV

सम्बन्धित खबर

Advertise