२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

Nada
२०८२ असार २३ गते १७:३३
Shares
सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

काठमाडौंः सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् । 

ncell

राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा न्यायाधीशमा नियुक्त भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर