२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रेलको ठक्करबाट एक जनाको मृत्यु

Nada
२०८२ असार २३ गते १८:३४
Shares
रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरः जनकपुरमा रेलको ठोक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने ४५ वर्षीय बिनोद साह रहेका छन् । 

ncell

आज दिउँसो १२ः३० बजेको समयमा जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट उनको मृत्यु भएको हो । साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर