२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार

Nada
२०८२ असार २४ गते ०९:०५
Shares
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौँ : त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ ।

ncell

बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए।

उनीहरू बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरू फर्किएका थिए । बिचमा परेपछि केही समय रुख चढेर बसेका थिए । 

ताजा खबर

सम्बन्धित खबर