२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Nada
२०८२ असार २४ गते १७:२७
Shares
भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंः मंगलबार राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा भारी वर्षको सम्भावना रहेको जनाइएको छ । 

ncell

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार एक सूचना जारी गर्दै ती क्षेत्रमा आज राति बढी वर्षा हुने सम्भावना रहेकाले नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ । 

कार्यालयले अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर