२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

काठमाडौँमा माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Nada
२०८२ असार २५ गते ०७:२०
Shares
काठमाडौँमा माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ : काठमाडौँमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

ncell

टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडक खण्डमा स्कुटर र इभी माइक्रो ठोक्किँदा सर्लाही हरिवन नगरपालिका-१ का स्कुटर चालक सोनाम योन्जनको मृत्यु भएको हो ।

घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । मंगलरबार दिउँसो सवा ३ बजे बा.प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नं को स्कुटर आपसमा ठोक्किँदा उक्त हताहत भएको प्रहरीले बताएको छ । 

माइक्रो चालक सुरेन शिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ताजा खबर

सम्बन्धित खबर