२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, तत्काल खुल्ने सम्भावना कम

Nada
२०८२ असार २५ गते ०८:२५
Shares
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, तत्काल खुल्ने सम्भावना कम

बागलुङ : पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

ताजा खबर

सम्बन्धित खबर