२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

बेँसी सहर-चामे सडकमा राति सवारी सञ्चालनमा लाग्यो रोक

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते ०८:५५
बेँसी सहर-चामे सडकमा राति सवारी सञ्चालनमा लाग्यो रोक

काठमाडौँ : लमजुङ र मनाङ जोड्ने बेँसी सहर-चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै  साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार वर्षातका कारण सवारी दुर्घटनाको जोखिम रहेकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। चामे नजिकैको कोतोबाट साढे ४ बजेपछि बेँसी सहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise