सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ छापडाँडा बस्ने ५१ वर्षीय दिलकुमारी सुनारीको भर्याङ्गबाट लडेर मृत्यु भएको छ । शनिबार बिहान आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट अन्दाजी ८ फिट तल खसेर मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies