२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते १०:४०
पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन

काठमाडौँ : पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ ।

नेपालको पहिलो संसदमा पाल्पाबाट निर्वाचित पुराना राजनीतिज्ञ रेग्मीको असार २३ गते अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय रेग्मी वि.सं. २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट क्षेत्र–९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४७ सालको अन्तरिम सरकारमा उनी आवास तथा भौतिक योजना मन्त्री थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise