२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

त्रिविका उपकुलपतिले लिए शपथ

Nada
२०८२ असार २५ गते १७:४२
Shares
त्रिविका उपकुलपतिले लिए शपथ

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले शपथ लिएका छन् ।

ncell

उपकुलपति अर्यालले आज प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा एक कार्यक्रमका बीच कुलपति ओलीसमक्ष उपकुलपति अर्यालले सपथ लिएका हुन्। 

ताजा खबर

सम्बन्धित खबर