२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति

Nada
२०८२ असार २६ गते ११:२७
Shares
वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति

तनहुँः तनहुँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख बराबरको क्षति भएको छ । 

ncell

आगलागीबाट सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर