–उद्धवप्रसाद गौतम
धन र यौन उन्मादी भ्रष्ट पापीहरुले पालेका छुवाछुत गरेका पशुपंक्षी मात्र विभिन्न रोगले संक्रमित हुन्छन । तर जंगली पशुपंक्षी जनावरलाई कुनै पनि रोगहरुका भाईरसहरुले संक्रमण गर्ने छैन । उनीहरुको शरीरका सबै प्रणाली ईश्वरीय ज्ञानेन्द्रिय, पञ्चतत्व र सप्त धातुहरु पनि शुद्ध पबित्र प्राकृतिक र निरोगी हुन्छन् । पशुपंक्षी जनावरको यौन अंग, पाठेघर तथा मलद्धार सम्बन्धी रोगहरु बाँचेसम्म लाग्ने छैन । यौन उन्मादी भोगबिलासी युवा युवती, महिला पुरुषमा मात्र यौनाङ्ग र मलद्धार रोगहरु बेश्यागमन यौन दुराचार भाईरसले उत्पन्न हुने प्राकृतिक र जीव विकास सिद्धान्तहरु छन् । यस्तै गरी सदाचारी पवित्र पशुपंक्षी जनावरलाई आँखा, नाक, कान, घाँटी, फोक्सो, दाँत, मुख, श्वासप्रश्वास, मुटु, मृगौला, नसा, जोर्नी, पेट सम्बन्धी रोगका भाईरसहरुले संक्रमण गर्ने छैनन । यौन उन्मादी र भ्रष्ट धन उन्मादी पापीहरुले छुवाछुत गरेका र पालेका पशुपंक्षीमा भने मानिसका भाईरसहरुले संक्रमण गरी रोगी बनाउने प्राकृतिक मान्यताहरु छन् । यसैले यूरोप अमेरीकी देशका गाई, भैंसी, भेडा, बाख्रा, खसी, बोका, सुंगुर पशुपंक्षी फर्महरु र गोठहरुमा बाहिरी मानिस प्रवेश र छुवाछुत प्रतिबन्ध छ ।
पौराणिक युगहरुमा यौन उन्मादी वेश्यागामी भ्रष्टहरु भोगबिलासी युवायुवती महिला पुरुषमा उत्पन्न र विकास भएका विभिन्न रोगका जिवाणु किटाणु भाईरसहरुको औषधी उपचारको लागी यौन उनमादी वेश्यागामी तथा भोगबिलासीका रगत मासु अंगहरुको प्रयोग र उपयोग गर्ने गरेको शास्त्रहरुमा उल्लेख छन् । यसैलाई मानव बली प्रथा पनि भनिएको छ । सर्पको बिषहरुको बिषादी फाल्न हटाउने उपचारमा सर्पकै बिषहरु निकाली रसायन जैविक र तान्त्रिक तरिकाले खोप विकास गरेको हो । यस्तै जे जो कारणले जुन जुन भाईरस उत्पन्न र विकास भएका छन् ति सबै रोगका उपचार र औषधी पनि उत्पन्न कारक तत्वमा भर पर्ने मान्यताहरु छन् । यौनजन्य रोगहरु प्नि जुन जुन युवा युवती महिला पुरुषबाट उत्पन्न भएका छन् तिनीहरुकै रगत मासु र अंगहरुलाई यौन रोगका भाईरसहरु नास गर्न मार्ने प्रयोग गरेका प्राचिन पद्दतिहरु र औषध उपचार नियमहरु अहिले प्रतिबन्ध छन् । देवी भागवत र चण्डी शास्त्रमा महिलाले आफ्नो शरीरका रोगहरु नास गरी आफू निरोगी र शक्तिशाली बन्नको लागी विभिन्न प्रकारका फरक फरक यौन उन्मादी बेश्यागामी बलात्कारी दैत्य राक्षसहरु, सुक्ष्म निसुम्भ असुरहरु मारेर रगत मासु खाएका प्राचिन ग्रन्थहरुमा उल्लेख छन् । तसर्थ अहिले विश्वब्यापी महामारी रुपमा देखिएको कोरोना भाईरस रोगको औषधी उपचारहरुको लागी विभिन्न प्रकारका यौन उन्मादी बेश्यागामी दूराचारी भ्रष्ट भोगबिलासी महिला पुरुषका शरीरका तत्वहरु झिकी निकाली खोपहरु औषधी विकास गर्न पर्ने केही प्राकृतिक विज्ञ र परम्परागत चिकित्सकहरुका तर्कहरु छन् ।
यौन र धन उन्मादी भोगबिलासीलाई विभिन्न जैविक र रसायन खानपिन खुवाई यस रोगको उत्पत्ति र विकास भएको सम्बन्धमा व्यापक अनुसन्धान र पहिचान गर्ने प्राकृतिक विज्ञहरुको पनि खाँचो छ । यौन र धन उन्मादीबाट उत्पादित र बिकसित भएका ६४ प्रकारका फरक–फरक रोगहरु पनि पहिचान गर्ने विज्ञहरुको खाँचो महशुस गरिएको छ । पवित्र सदाचारी प्राकृतिक युवायुवती महिला पुरुषलाई भने कुनै पनि रोगका भाईरसले संक्रमण गर्ने छैनन् । संसारमा सबै प्रकारका रोगहरुका भाईरसहरु उत्पत्ति र विकासमा स्रोतहरु १०८ (एक सय आठ) प्रकारका भ्रष्टाचारी ६४ प्रकारका यौन उन्मादी वेश्यागामी दूराचारी नै भएको प्रष्ट छ । सबै प्रकारका बाहिरी हिंसा आतंक, अराजकता, शोषण, अन्याय, अत्याचार, मानवता बिरोधी कार्य र क्रियाकलापका स्रोत पनि यीनै हुन्छन् । धन र यौन आतंकबाद उन्मूलनबिना शान्ति, न्याय, समानता, परोपकार, सेवा, मानवता संभव देखिन्न ।
पूर्विय दर्शनशास्त्रहरु तथा पश्चिमी प्राकृतिक आदिबासीका संस्कार संस्कृति सभ्यताहरु अनुसार यौन उन्मादी वेश्यागामी भोगबिलासी भ्रष्टहरुको शरीरमा रसायन तान्त्रिक बिधीबाट खानापिना खुवाई उत्पन्न र बिकसित कोरोना भाईरस रोगलगायत ६४ प्रकारका धन र यौन उन्मादीलाई लाग्ने रोगहरुको औषधी उपचारको लागी यौन उन्मादी वेश्यागामीका शरीरका भाईरस तत्वहरु झिकी निकाली खोपहरु विकास गरेमा सफल हुने केही परम्परागत धार्मिक तथा प्राकृतिक शास्त्रीहरुको दाबी छ । यस सम्बन्धमा सबैभन्दा बढी धेरै प्रकारका धेरै पुरुष महिला युवायुवतीबीच मैथुन वेश्यागमन दूराचार व्यभिचार सिंगार पेटार गर्ने, तामसी खानपान गर्ने भोगबिलासीहरुको खोजी परिक्षण र पहिचान गर्ने कार्यमा विश्वका चिकित्साशास्त्रीहरु सक्रिय हुन पर्ने पनि प्राकृतिकबिद तथा मानव विकास ज्ञाताहरुको दावी रहेको छ । कोरोना भाईरस रोगको खोप औषधीको लागी पुरुष वेश्याहरुलाई घोडी पोथी खच्चड र महिला बेश्यालाई कुकुर स्यालसँग १०८ (एक सय आठ) पटक मैथुन गराई संयोजन मिलनबाट उत्पन्न शरीरका तत्वहरु रसहरु निकाली खोप औषधीहरु बनाउन सकिने दाबी पनि प्राकृतिक विज्ञहरुको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies