२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, नगर सभा आइतबार

Nada
२०८२ असार २७ गते १५:०४
Shares
एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, नगर सभा आइतबार

काठमाडौं :काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४०औं नगर कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

ncell

बैठकमा मेयर बालेन शाहले नगरसभा बैठक असार २९ गते दिउँसो २ बजे बोलाएका छन् । नगर सभा अघि ११ बजे कार्यपालिका बैठक बस्ने पनि उनले जानकारी दिए ।

मेयर बालेनले शुक्रबारको कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा राखेका थिए । २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर