२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

Nada
२०८२ असार २८ गते ०९:४४
Shares
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

काठमाडौंः प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् । 

ncell

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । ‘साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई १’ प्रधानमन्त्री ओलीले लेखेका छन् । 

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ ।  

ताजा खबर

सम्बन्धित खबर