२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, तीनको अवस्था गम्भीर

Nada
२०८२ असार २९ गते १०:०८
Shares
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौँ : कपिलवस्तुमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको हो । 

ncell

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।  ३० जना सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य छ । 

ताजा खबर

सम्बन्धित खबर