२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Nada
२०८२ असार २९ गते ११:४७
Shares
मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ : मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

ncell

बेलबारी नगरपालिका-८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।

स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएको समयमा हात्तीले अमिनालाई आक्रमण गरेको हो । हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर